प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ । ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २१ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);