काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो
ताजा समाचार
किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
१४ घन्टा अघि
नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने
१५ घन्टा अघि




