काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ । १४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो । २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
ताजा समाचार
बिहान खाली पेटमा अन्जीरको पानी किन पिउनुपर्छ?
६ मिनेट अघि
खैरो हिरोईनसहित पक्राउ
४६ मिनेट अघि
नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु जारी
१ घन्टा अघि