काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ । यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ ।बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो । १० कित्ता मात्र सेयर कारोबार भएको छ । यसको भाउ नौ रुपैयाँले बढेको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
७ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
७ घन्टा अघि




