प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०७९, आइतबार

प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो

काठमाडौं । साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ । १४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।

अघिल्लो समाचार

Leave a Reply