काठमाडौं । साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ । १४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो
ताजा समाचार
अस्पताल अनुगमनमा बालेनको टीम
२ घन्टा अघि
चर्च ब्वाईज पहिलो सिजनमै च्याम्पियन
३ घन्टा अघि
खप्तडमा प्रधानमन्त्री, साथमा रामदेव (फोटोफिचर)
४ घन्टा अघि