प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढ्यो  | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढ्यो 

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ । यससँगै सूचक २०४६.६६ विन्दुमा आएको छ । ३ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ७१५ कित्ता सेयर कारोबार भएको छ । कुल २० वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);