काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ । यससँगै सूचक १८७१.२८ विन्दुमा आएको छ । १ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ५७० कित्ता सेयर खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो
ताजा समाचार
अझै जनअपेक्षाका धेरै काम गर्न बाँकी छ,सभापति देउवा
१७ घन्टा अघि
सुनको भाउ आज पनि स्थिर, चाँदीको घट्यो
१८ घन्टा अघि