काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । आज पनि चाँदीको भाउ आइतबारकै अनुसार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनचाँदीको भाउ स्थिर
ताजा समाचार
क्यान्सर विश्वव्यापी चुनौती ( भिडियो रिपोर्ट )
१० घन्टा अघि
रवि लामिछानेको पार्टीद्वारा सरकार छाड्ने निर्णय
१० घन्टा अघि