प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घट्यो

share bazar oralo

काठमाडौ ।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);