प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०७९, बुधवार

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

nepse

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीकोे भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

Leave a Reply