पद्मालाई धनराजले उछिने, ११३५ को मतान्तर | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

पद्मालाई धनराजले उछिने, ११३५ को मतान्तर

स्याङ्जा। निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् ।  एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् ।

गुरुङले ४ हजार ५९० मत पाउँदा  अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।

Leave a Reply