स्याङ्जा २ धनराजको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्याङ्जा २ धनराजको अग्रता कायमै

स्याङ्जा। स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् ।

धनराज-पद्‌माबीच २ हजार १६३ को मतान्तर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);