प्रि–ओपन सेसनमा नेप्से उकालो लाग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रि–ओपन सेसनमा नेप्से उकालो लाग्यो

काठमाडौं । प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ७.८५ अंकले उकालो लागेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा पुगेको छ ।

१५ कम्पनीको कुल ३१२ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख एक हजार २५६ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने जम्मा ३ को मूल्य घटेको र २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र एक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);