सनराइज बैंकले लाभांश वितरण नगर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

सनराइज बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं। सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ। बैंकको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आवको वासलत, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण लगायतका वितिय विवरण अनुसुची  “नेपाल राष्ट्र बैंकको ” स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने निर्णय भएको बैंकले जानकारी गराएको छ।

Leave a Reply