लक्ष्मी बैंकले लाभांश नदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

लक्ष्मी बैंकले लाभांश नदिने

काठमाडौं । लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आइतबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ । उक्त निर्णय नेपाल राष्ट्र बैंक र लक्ष्मीको आगामी वार्षिक साधारण भएपछि मात्र कार्यान्वयन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);