हिमालयन बैंकले २५ प्रतिशत लाभांश वितरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिमालयन बैंकले २५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २८ पुष । हिमालयन बैंकले आफ्ना शेयरधनी सदस्यहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।शुक्रबार सम्पन्न बैंकको पच्चीसौं बार्षिक साधारणसभाले आफ्ना शेयरधनी सदस्यका लागि २५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार ८ अर्ब चुक्ता पूँजी पुर्याउनका लागि आफ्ना शेयरधनी सदस्यलाई लाभांश वितरण गर्ने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । बैंकले आर्थिक वर्ष ७३÷७४ अन्त्यसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);