काठमाडौं, २९ पुष । मुुलुकभर करिब ४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्यासको प्रयोग हुने गरेको पाइएको छ । सहरी क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा समेत ग्यासको प्रयोग बढ्न थालेपछि ग्यास उपभोग गर्ने घरधुरीको संख्यामा वृद्धि हुँदै गएको हो ।
४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्यासको प्रयोग
ताजा समाचार
एमआरपी तत्काल लागू गर्न सक्दैनौँः अध्यक्ष श्रेष्ठ
१३ घन्टा अघि
आकाशमा बादल–अध्यारोले ढाक्यो काठमाडौं
१३ घन्टा अघि




