भक्तपुरकी ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने बडा अध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भक्तपुरकी ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने बडा अध्यक्ष पक्राउ

pakrau

काठमाडौँ, ११ माघ । भक्तपुरमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका(३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका(१० घर भएका ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाउ परेका बोहोरा मन्थली नगरपालिका(१० का बडा अध्यक्ष समेत रहेको प्रहरीले जनाएको छ ।बोहोराले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर भक्तपुर प्रहरी हुदै रामेछाप प्रहरीको मा पठाइएको भक्तपुर प्रहरी प्रमुख तारा थापाले बताउनुभयो ।

रामेछाप मन्थलीबाट खटिएको प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);