जर्वजस्ती करणी गर्ने चौधरी माथी अनुसन्धान जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जर्वजस्ती करणी गर्ने चौधरी माथी अनुसन्धान जारी

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरी माथी प्रहरीले अनुसन्धान अघि बढाएको छ । गत सोमवार राती तानसेन नगरपालिका–६ बस्ने २१ बर्षिया सागर चौधरीलाई सोमवार राती पक्राउ गरी अनुसन्धान बढाएको हो  ।

बर्दिया मधुवन नगरपालिका–३ घर भएका चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);