जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त पक्राउ

बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त बाँसगढी नगरपालिका-६ बस्ने २५ वर्षीय राजकुमार थारुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०७७ मंसिर १५ गतेदेखि यही साउन ९ गतेसम्म ती किशोरीलाई बिभिन्न स्थानहरुमा लगि पटक-पटक जबरजस्ती करणी गरी फरार रहेका राजकुमारलाई ईलाका प्रहरी कार्यालय
मोतिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);