जबरजस्ती करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जबरजस्ती करणीको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

शशि पन्थी,
भैरहवा । रूपन्देही जिल्लाको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

सम्मरिमाई गाउँपालिकाबाट अध्यक्ष शुक्लालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले बताए ।

अध्यक्ष शुक्लालाई गाउँपालिकाको आसपासबाट जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);