२४ घण्टामा २७ सय ९१ संक्रमित डिस्चार्ज, २४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

२४ घण्टामा २७ सय ९१ संक्रमित डिस्चार्ज, २४ जनाको मृत्यु

काठमाडौं, ९ मंसिर । पछिल्लो २४ घन्टामा २७ सय ९१ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ सय ६१ पुगेकाे छ ।

Leave a Reply