थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं ,१० मंसिर। पछिल्लो २४ घण्टामा देशभरी थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका गरिएकाे प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);