२४ घण्टामा १३ सय ५९ संक्रमित डिस्चार्ज, १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

२४ घण्टामा १३ सय ५९ संक्रमित डिस्चार्ज, १५ जनाको मृत्यु

काठमाडौं, २७ मंसिर । पछिल्लो २४ घन्टामा १३ सय ५९ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १६ सय ८९ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);