२४ घण्टामा ४४७ संक्रमित डिस्चार्ज, ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

२४ घण्टामा ४४७ संक्रमित डिस्चार्ज, ९ जनाको मृत्यु

काठमाडौं, १६ पुष । पछिल्लो २४ घन्टामा ४४७ जना संक्रमित कोरोना मुक्त जना  भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या  २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप  ९  जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ५६  पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);