२४ घण्टामा ७४८ संक्रमित डिस्चार्ज, ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२४ घण्टामा ७४८ संक्रमित डिस्चार्ज, ८ जनाको मृत्यु

काठमाडौं, १७ पुष । पछिल्लो २४ घन्टामा ७४८ जना संक्रमित कोरोना मुक्त जना  भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या   २ लाख ५३ हजार १ सय ०७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप  ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ६४ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);