काठमाडौं, १८ मंसिर । पछिल्लो २४ घन्टामा २१ सय ११ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ सय ५१ पुगेकाे छ ।




