२४ घण्टामा ८ सय ९२ संक्रमित डिस्चार्ज, ९ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२४ घण्टामा ८ सय ९२ संक्रमित डिस्चार्ज, ९ जनाको मृत्यु

काठमाडौं, १० पुष । पछिल्लो २४ घन्टामा ८ सय ९२ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८ सय १६ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);