२४ घण्टामा २३ सय ४९ संक्रमित डिस्चार्ज, १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

२४ घण्टामा २३ सय ४९ संक्रमित डिस्चार्ज, १५ जनाको मृत्यु

काठमाडौं, २७ कार्तिक । पछिल्लो २४ घन्टामा २३ सय ४९ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ सय ८९ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);