नेपालमा २४ घण्टामा १९ सय १३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा २४ घण्टामा १९ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, २५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);