२४ घण्टामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

२४ घण्टामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ चैत । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको चार हजार १ सय पीसीआर परीक्षणमध्ये दुई सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमित संख्या दुई लाख ७८ हजार ७ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या भने १ रहेको छ भने ७४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७३ हजार ५ सय ३१ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);