कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु, मृतककाे संख्या ११ सय ७४ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु, मृतककाे संख्या ११ सय ७४ पुग्यो

काठमाडौं, २६ कार्तिक । कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);