२४ घण्टामा १२ सय ३६ संक्रमित डिस्चार्ज, २३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

२४ घण्टामा १२ सय ३६ संक्रमित डिस्चार्ज, २३ जनाको मृत्यु

काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घन्टामा १४ सय ३७ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १४ सय ३५ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);