२४ घण्टामा ३५ सय ३८ संक्रमित डिस्चार्ज, १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

२४ घण्टामा ३५ सय ३८ संक्रमित डिस्चार्ज, १२ जनाको मृत्यु

काठमाडौं, ३ मंसिर । पछिल्लो २४ घन्टामा ३५ सय ३८ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२ सय ५९ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);