उपत्यकामा १ हजार ३८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

उपत्यकामा १ हजार ३८ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, ३ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ३ महिला र ६ सय ३५ पुरुष गरी जम्मा १ हजार ३८ जनामा संक्रमण देखिएको हो ।

Leave a Reply

ताजा समाचार