नेपालमा थप १४ सय ४२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

नेपालमा थप १४ सय ४२ जनामा कोरोना संक्रमण

काठमाडौं, ३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।

Leave a Reply

ताजा समाचार