नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ९७५ पुगेकाे छ ।

त्यसैगरी २४ घण्टामा ३८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);