थप ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

थप ४ सय १२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं, २३ पुष । नेपालमा थप ४ सय १२  जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ०६ पुगेको छ ।

२४ घण्टामा ४ सय ८३ संक्रमित डिस्चार्ज,  ४  को मृत्यु

त्यसैगरी २४ घण्टामा ४ सय ८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ०३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);