थप ५ सय २२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

थप ५ सय २२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं, २१ पुष । नेपालमा थप ५ सय २२  जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय २२  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

२४ घण्टामा ५ सय ७८ संक्रमित डिस्चार्ज, को मृत्यु

त्यसैगरी २४ घण्टामा ५ सय ७८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९३  पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);