थप २ सय ६६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

थप २ सय ६६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं, ४ माघ । नेपालमा थप  २ सय ६६  जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  २ सय ६६  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या  २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।

२४ घण्टामा ४ सय   संक्रमित डिस्चार्ज,   को मृत्यु

त्यसैगरी २४ घण्टामा  ४ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप  ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या  १ हजार ९ सय ५९  पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);