थप ५३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।  कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५१ पुगेकाे छ ।  मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७  जिल्लामा फैलिएकाे छ भने  ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);