नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमण

काठमाडौं, ३० साउन । शुक्रबार नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमित थपिएका छन । शुक्रबार भएका ११ हजार ५ सय ७५ पीसीआर परीक्षणमा ५ सय ९४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ रपुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन् । शुक्रबार आइसोलेसनमा ७ सय ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन् भने क्वारेन्टीनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);