नेपालमा ७ सय ८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा ७ सय ८ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

उपत्यकामा थप ३ सय ९८ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ९८ जना संक्रमित फेला परेका छन् । जसमा १ सय ५६ महिला र २ सय ४२ पुरुष छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);