नेपालमा थप ३ सय ६२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा थप ३ सय ६२ जनामा कोरोना संक्रमण

काठमाडौं, २५ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ६२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।

उपत्यकामा १ सय ९४ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ९४ जना संक्रमित फेला परेका छन् । जसमा ९१ जना महिला र १ सय ३ जना पुरुष रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);