नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौं, १ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।

उपत्यकामा २ सय ३० जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ३० जना संक्रमित फेला परेका छन् । जसमा १ सय १० जना महिला र १ सय २० जना पुरुष रहेका छन् ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि