२४ घण्टामा ४ सय ५ संक्रमित डिस्चार्ज, ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

२४ घण्टामा ४ सय ५ संक्रमित डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं, १ माघ । पछिल्लो २४ घन्टामा ४ सय ५ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ सय ४३ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);