नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

उपत्यकामा १ सय २३ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय २३  जना संक्रमित फेला परेका छन् । जसमा  ४४ जना महिला र  ७९ जना पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २६ हजार ४ सय ७०  पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);