नेपालमा थप ३ सय ४८ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा थप ३ सय ४८ जनामा कोरोना संक्रमण

काठमाडौं, ६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ४८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।

उपत्यकामा २ सय १८ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय १८ जना संक्रमित फेला परेका छन् । जसमा ८८ जना महिला र १ सय ३० जना पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २५ हजार १ सय ७९ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);