नेपालमा ६ सय ५९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालमा ६ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ ।

उपत्यकामा २ सय ७८ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ७८ जना संक्रमित फेला परेका छन् । जसमा १ सय ११ महिला र १ सय ६७ पुरुष रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);