नेपालमा १३ सय ४३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

नेपालमा १३ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ४३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

Leave a Reply

ताजा समाचार